डिभी होल्डर हुँ बिहे गरेर अमेरीका लान्छु भन्दै लाखौँ ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा

डिभी होल्डर हुँ बिहे गरेर अमेरीका लान्छु भन्दै लाखौँ ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

साउन १२ काठमाण्डौं । मलाई डिभि परेको छ, बिहे गरेर अमेरीका लैजान्छु भन्दै युवाहरुलाई सामाजिक सञ्जालबाट जालमा पारेर लाखौँ ठगी गरेको पाईए पछि बाग्लुंगका दुई युवती प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङ काठेगाउँपालिका– २ की २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीय अमिसा केसी रहेकी छिन् ।

भक्तपुरमा बस्ने ती युवतीहरु बुटवलबाट पक्राउ परेका हुन् । सामाजिक सञ्जालबाट ठगीको माध्यम बनाई उनीहरुले दुई युवासगँ ६ लाख ६० हजार असुलेका थिए ।
तर पैसा पाए पछि उनीहरुले उनीहरुले युवाहरुलाई अमेरीका नलगे पछि ठगिएको महसुस गरी प्रहरीमा जाहेरी दिए पछि यो तथ्य पत्ता लागेको हो ।
ती युवतीहरुले नक्कली फेसबुक आईडी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ