सप्तरी जिल्ला अदालतका न्यायधीशलाई कोरोना संक्रमण

सप्तरी जिल्ला अदालतका न्यायधीशलाई कोरोना संक्रमण

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन ११ राजविराज । सप्तरी जिल्ला अदालतका न्यायधीशमा कोरोना संक्रमण भएको छ । आज न्यायाधीश, नगर प्रहरी सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशको परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । अर्का एक जना नगर प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । यी दुई जना समुदायका व्यतिm बाहेक पाँच जना क्वारेन्टिनमा बसेका व्यतिmमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा तिरहुत गाउँपालिका– २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २८ वर्षका २ जना पुरुष रहेको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ