रञ्जन कोईरालाको मुद्धा पुनः व्युत्याउने बाटो खुल्यो,सर्वोच्चद्धारा मुद्धा पुनरावलोकनका लागि अनुमति

रञ्जन कोईरालाको मुद्धा पुनः व्युत्याउने बाटो खुल्यो,सर्वोच्चद्धारा मुद्धा पुनरावलोकनका लागि अनुमति

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

साउन ११ काठमाण्डौं । शसस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अअनुमति प्रदान गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको सयुक्त ईजलाशले ६ नं ईजलासले अनुमति प्रदान गरेको हो ।
यस फैसला बिरलै हुने फैसला भित्र पर्दछ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए ।
कानुन व्यवशायीका अनुसार विगतमा पुनरावलोकन भएका केही नजिर र अहिलेको अवस्थालाई ध्यान दिदा सर्वोच्चले कोर्ईरालाको मुद्धा पुनः दर्ता भएर अघि बढ्दा जिल्ला र पुनरावेदनको रायका आधारमा फैसला गर्न सक्छ ।
यदी जिल्ला र पुनरावेदनका आधारमा फैसला हुने स्थिति आएमा रञ्जन कोईराला पुनः जेल जान सक्ने नाम उल्लेख गर्न नसक्ने एक कानुन व्यवशायीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ