काठमाडौँ साउन ८ । काठमाण्डौमा आज साँझ ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसीड प्रहार भएको छ । बाफल सितापाईलामा राति पौने ९ बजेतिर ती युवतीमाथि एसीड फ्याकिएको प्रहरीले जनाएको छ ।
अहिले ती युवतीको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । उनको अनुहारमा एसीड परेको बताईएको छ ।
एसिड प्रहार गर्ने अपराधीको खोजीमा प्रहरी जुटेको छ । यद्यपि, अहिले सम्म पक्राउ परीसकेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline