भीड बढ्दै गएको काठमाण्डौ उपत्यकामा थपिए ९ जना संक्रमित

भीड बढ्दै गएको काठमाण्डौ उपत्यकामा थपिए ९ जना संक्रमित

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौं साउन ८ । लकडाउन खुले पछि ह्वात्तै भीडभाड बढेको उपत्यकामा कोरोना संक्रमित पनि बढ्न थालेका छन् ।

आज उपत्यकामा थप ९ जना संक्रमति थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन् ।

आज देशभर एक सय ४७ थपिएका थिए । उपत्यकामा मानवीय भीड समेत उत्तिकै बढीरहेको छ भने सवारीको चाप पनि ह्वात्तै बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ