श्रावण १० गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित, मानिसमा शंका उत्पन्न

श्रावण १० गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित, मानिसमा शंका उत्पन्न

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं , ८ साउन । गुठी संस्थान ललितपुरले हिजो विज्ञप्ती जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएको रातो मच्छिन्द्रनाथको रथ स्थगन गरेको जनाएको छ ।
कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको गुठी संस्था ललितपुरले जनाएको छ ।

गुठी संस्थान ललितपुरले हिजो मात्रै पत्र जारी गर्दै आउँदो श्रावण १० गते मच्छिन्द्रनाथ रथारोहणको लागि दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो ।

नेपाल सरकारले हिजो मध्यरातबाट लकडाउन पूर्ण रुपमा खोलेको बताएपनि जात्रा, सभा, समारोह जस्ता भीड जम्मा हुने कार्यक्रममा प्रतिवन्ध कायम नै रहेको बताएको थियो ।

यसरी रथारोहणको मिती तोक्ने , स्थगित गर्ने गर्नाले मान्छेले मनमा कुरा खेलाउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ