कक्षा १२ को परीक्षा असोज दोस्रो साता भित्र हुने

कक्षा १२ को परीक्षा असोज दोस्रो साता भित्र हुने

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

साउन ७ काठमाण्डौं । कोरोना माहामारी र लकडाउनका कारण गत बैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा असोज दोस्रो साता भित्र सञ्चालन हुने भएको छ ।

सरकारले भदौ भदौ १ गतेपछि परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसगैँ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको हो ।

कोभिड–१९ का कारण गत चैत २५ गते रापबोर्डले गत वर्षको कक्षा ११ र १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट रुटिन यस अघि सार्वजनिक भए पनि लकडाउनले स्थगित भएको थियो ।
कक्षा १२ मा ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुदैछन् । यस अघि तोकिएको एक हजार एक सय ४७ केन्द्र यस अघि तोकिएको केन्द्रमा अब सामाजिक दुरी सहित परीक्षा गर्नु पर्ने भएकाले केन्द्र थप्ने बिषयमा समेत गृहकार्य हुन सक्ने परीक्षा बोर्ड स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी