आज एक सय जना संक्रमित थपिए

आज एक सय जना संक्रमित थपिए

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

साउन ७ काठमाडौँ । नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

आज थपिएका जिल्लाहरुमा सप्तरी १८, दैलेख १६,सुनसरी ४,मोरङ ३,झापा १,ताप्लेजुङ ३,धनुषा ५,बारा ३,पर्सा ६,काठमाडौं ३,सर्लाही २,चितवन १,सर्लाही १,लमजुङ ७,स्याङ्जा ३,बागलुङ ३,बाँके ३,बर्दिया २,सल्यान २,कालीकोट ६,बझाङ १,डोटी ७ रहेका छन् ।

यसै गरी कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ