निर्माणको काममा घुस लिएको अभियोगमा प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

निर्माणको काममा घुस लिएको अभियोगमा प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

ललितपुर , ५ साउन । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

दिउसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता तारानाथ अधिकारीका अनुसार जैसी र मोक्तान लाई नगरपालिकाको आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ