नेपालमा २४ घण्टामा एक सय ८६ संक्रमित थपिए

नेपालमा २४ घण्टामा एक सय ८६ संक्रमित थपिए

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौं साउन ५ गते । नेपालमा आज एक सय ८६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा आज ४ हजार २ सय १६ जनाको पिसीआर परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए ।

संक्रमित हुनेमा सुनसरीका ६, झापाका १, इलामका १, मोरङका १, झापाका २, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० , कैलालीका १ जना रहेका छन् ।

हाल २२ हजार २ सय २८ जना क्वारेन्टाईनमा रहेका छन् । आज एक सय ७३ डस्चार्ज भएका छन् । यो सगैँ कुल डिस्चार्ज हुनेको संख्या ११ हजार ८ पुगेको छ ।
कोरोनाबाट हाल सम्म ४० जनाको मृत्यु भईसकेको छ । संक्रमित मध्य बाँकी ५ हजार ९ सय ३६ आईसोलेसनमा उपचारका क्रममा रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ