साउन ४ काठमाण्डौं । नेपालमा हिजो केही घटे पनि आज पुनः एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामाभएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । हाल देशभर क्वारेन्टाईनमा २२ हजार ६ सय ६२ रहेका छन् ।
अहिले सम्म कोरोनामुक्त भएर कुल ११ हजार ६ सय ९५ जना डिस्चार्ज भएका छन् ।
यसै गरी कोरोनाबाट कुल ४० जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline