झापामा शसस्त्र प्रहरीमाथि फेरी भारतीय तस्कर समुहको आक्रमण, २ जवान घाईते

झापामा शसस्त्र प्रहरीमाथि फेरी भारतीय तस्कर समुहको आक्रमण, २ जवान घाईते

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

झापा साउन ४ । पटक पटक झापाको सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका भारतीय तस्करहरुको समुहले गएराति पुनः आक्रमण गरेका छन् ।

गए राति साढे ११ बजे झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा ड्युटीमा रहेका शसस्त्र प्रहरीको टोलीमाथि तस्करहरुले आक्रमण गरे पछि झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । तस्करहरुको आक्रमणमा परेर शसस्त्रका दुई जवान घाईते भएका छन् ।

शसस्त्रले चेतावनी स्वरुप हवाई फायर गरे पछि तस्करहरु भारततिरै भागेका थिए ।
झापाका सीमा क्षेत्रमा पटक पटक भारतीय तस्करहरुले आक्रमण गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ