दाङमा दश थान मोटरसाईकल चोरेको आरोपमा १४ जना पक्राउ

दाङमा दश थान मोटरसाईकल चोरेको आरोपमा १४ जना पक्राउ

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

साउन ४ दाङ । दाङ प्रहरीले विभिन्न दश वटा मोटरसाईकल चोरी गरेको अभियोगमा १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा घोराही उप महानगरपािलका वडा नं. १४ का सिमर सनुार, सुबास सार्की, सागर हमाल, बहादुर डाँगी रहेका छन् ।
यसै गरी लमही न.पा.वडा नं.७ बस्ने प्रकाश चौधरी, राजपुर गाउपालिका वडा नं २ का आयोज चौधरी, प्रियतम चौधरी, लमकीका पाल्टुराम चौधरी, राजपुरका रबीप्रताप यादव, राजकुमार यादव छन् ।

यस्तै घोराहीका निरज योगी, लमकीका धनिराम चौधरी, सञ्जय परियार र लमहीका हेमन्त गिरी रहेका छन् । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ