प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

प्यूठान, साउन ४ । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । हाज बिहान करिब १ बजे स्वर्गद्वारी ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाई छ । उहाँका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ