रामजानकी धर्मशाला अगाडी दुई मोटरसाइकल आपसमा ठोक्किए, दुई जना घाइते

रामजानकी धर्मशाला अगाडी दुई मोटरसाइकल आपसमा ठोक्किए, दुई जना घाइते

  • शनिबार, साउन ३, २०७७
  • राहुल गुप्ता

  • 8.8K
    SHARES

बारा, साउन ३ । बारा परवानीपुर गाउँपालिका वडा नं ५ स्थित श्री रामजानकी धर्मशाला अगाडी दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
कलैया बाट बिरगंज तर्फ जादै गरेको बा. ४९ प. १८२५ नम्बरको मोटरसाईकल र सोही दिसा तर्फ जादै गरेको ना. ७१ प. ४२२९ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामापरी बा. ४९ प. १८२५ नम्बरको मोटरसाईकलका चालक बारा कलैया उपमहानगरपालिका वडा नं. १८ मोतिशर बस्ने ४३ बर्षका राज कुमार साह तेली र पछाडी सवार सोहि ठाउका ३५ की महिला मन्जू देवी घाइते भएका छन् ।
उनीहरुको बिरगंज तराई अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाईकल र चालक कलैया उपमहानगरपालिका वडा नं. २५ का २० बर्षे सुमन पटेल लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ