नवलपरासी पश्चिम प्रहरीले नियन्त्रणमा लियाे ५३ बोरा अबैध युरिया मल  

नवलपरासी पश्चिम प्रहरीले नियन्त्रणमा लियाे ५३ बोरा अबैध युरिया मल  

  • शनिबार, साउन ३, २०७७
  • रबिन्द्र यादव

  • 9.3K
    SHARES

३ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हिनन्दन गाउँपालिका वडा नं। २ मुडेरामा प्रहरीले ५३ बोरा अबैध युरिया मल बरामद गरेको छ । बिहीबार स्थायिन लख्खी प्रसाद केवट सहानीको घरमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी कार्यालय महेशपुरको टोलीले बरामद गरेको हो ।

बरामद गरिएको मलको मुल्य ४५ हजार ५० रुपैंया पर्ने र सोधपुछका आधारमा उक्त कार्यमा स्थानिय उदयराज यादव समेत संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ५३ बोरा आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ