आज एक सय ३ जनाले जीते कोरोना, कुल निको हुनेको संख्या ६६ प्रतिशत भन्दा बढी

आज एक सय ३ जनाले जीते कोरोना, कुल निको हुनेको संख्या ६६ प्रतिशत भन्दा बढी

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

साउन ३ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण जीतेर निको भई घर फर्कनेको संख्या निरन्तर बढीरहेको छ ।

यसै क्रममा आज एकै दिनमा एक सय ३ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ देशभरबाट कुल निको हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यसै गरी नेपालमा परीक्षण दरमा पनि दक्षिण एशियामा सबै भन्दा अगाडी रहेको छ । नेपालले प्रति दश लाख १० हजार भन्दा बढीको परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ