बलात्कार गरेको आरोपमा शसस्त्र प्रहरीका एसएसपी पोखराबाट पक्राउ

बलात्कार गरेको आरोपमा शसस्त्र प्रहरीका एसएसपी पोखराबाट पक्राउ

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

असार ३१ काठमाण्डौं । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा शसस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।
चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप उनले लगाएकी छन् ।

घटनालगत्तै पीडित महिलाले प्रहरीलाई फोन मार्फत उजुरी गरेकी थिईन् । एसएसपी अधिकारी झाडीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अहिले घटनाको थप अनुसन्धान भईरहेको र महिलालाई मेडिकल रिपोर्टका लागि अस्पताल लगिदै गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ