२४ घण्टामा एक सय १६ संक्रमित थपिए, कुल १७ हजार एक सय ७७ पुग्यो

२४ घण्टामा एक सय १६ संक्रमित थपिए, कुल १७ हजार एक सय ७७ पुग्यो

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

असार ३१ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको छ ।
कोरोनाबाट हाल सम्म ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २५ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ६ सय ९७ जना डिस्चार्ज भएका छन् ।
नेपालमा अहिले क्वारेन्टाईनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने आईसोलेसनमा ६ हजार एक सय १३ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ