नागरिकता र शैक्षिण प्रमाण पत्र नक्कली भए पछि डिएसपी सिंह बिरुद्ध भ्रष्टाचार मुद्धा

नागरिकता र शैक्षिण प्रमाण पत्र नक्कली भए पछि डिएसपी सिंह बिरुद्ध भ्रष्टाचार मुद्धा

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं असार ३० । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ुडीएसपीु रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्‍कली भएको खुले पछि बिशेष अदालतमा मुद्धा परेको छ ।
उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।
सिंहले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आरोप पत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ