युवा संगठनका केन्द्रीय सदस्य भट्ट पक्राउ, अविलम्ब रिहा गर्न संगठनको माग

युवा संगठनका केन्द्रीय सदस्य भट्ट पक्राउ, अविलम्ब रिहा गर्न संगठनको माग

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

असार २८ बैतडी । नेकपा निकट राष्ट्रिय युवा संगठनका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्युरोका ईन्चार्ज श्वाम भट्टलाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पाटन नगरपालिका वार्ड नं १० को हतासमा जनसेवाको काम गरिरहेको वेला प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै संगठनले निन्दा गर्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।
संगठनका उपाध्यक्ष दिनेशले एक विज्ञप्ति जारी गरी बाढी पहिरोले ठूलो जनधनको क्षति भईरहेको, कोरोना महाकारी बढीरहेका बेला सत्ताको गणितीय खेलमा लागेको र एमसीसी ल्याउने चलखेल गरेको सरकारले आफूहरुमाथि दमन गरेको भन्दै बिरोध जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ