गोपाल चन्द्र राईको प्रस्तुतिमा रुवाउदै हाँसेको मान्छे छिट्टै बजारमा आउदै

गोपाल चन्द्र राईको प्रस्तुतिमा रुवाउदै हाँसेको मान्छे छिट्टै बजारमा आउदै

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

असार २६ काठमाण्डौं । रचनाकार एवं लेखन क्षेत्रमा समेत सक्रिय रहदै आएका गोपाल चन्द्र राइको प्रस्तुति पुर्वेली भाका र संस्कृतिमा आधारित बनेर तयार हुदै गरेको म्युजिक भिडियो छिट्टै बजारमा आउने भएको छ ।
कलाकारहरु लक्षी बर्देवा र जीवन भट्राईको अभिनय रहने छ भने सागर समर राईले यस गीतमा स्वर दिएका छन् । लकडाउनकै बीचमा राईले रचना गरेको यो गीतको हालै राजधानीको किंग्स स्टुडियोमा रेकर्डिगं सकिएको छ । यसमा संगीत विक्रम राईको रहेको छ ।

यो गीतमा सरल र बोलीचालीका शब्दहरु प्रयोगबाट माया प्रेमसगँ जोडिने र आर्थिक जीवन पद्धतिसगँ जोडिएका कुराहरुलाई प्रतिविम्वित गर्ने प्रयास भएको सर्जक राईको भनाई छ ।

नेपाल आयल निगममा कर्मचारी संघको आधिकारीक ट्रेड युनियनका अध्यक्ष समेत रहेका र पत्रकारीता पेशाको पृष्टभूमिबाट आएका गोपाल चन्द्र राईको यस अघि भेटिएको डायरी नामक साहित्यीक कृति प्रकाशित भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी