नवलपरासी पश्चिममा बाढी, पुल बगाउदाँ आवगमन पुर्ण रुपले ठप्प

नवलपरासी पश्चिममा बाढी, पुल बगाउदाँ आवगमन पुर्ण रुपले ठप्प

  • शुक्रबार, असार २६, २०७७
  • रबिन्द्र यादव

  • 6.4K
    SHARES

नवलपरासी पश्चिम २६ । असार नवलपरासी पश्चिममा बाढीले पुल बगाउदाँ आवगमन पुर्णरुपले अवरुद्ध भएको छ ।

बिहिवार राती देखि लगातार अबिरल बर्षाका कारण प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकीटोलको खोलाको जलस्तर बढेपछि पुल भत्किदाँ सुस्ता गाउँपालिका जोडने सडकखण्ड अवरुद्ध भएको छ । शुक्रवार बिहान धोबहा खोलाको बहाव बढेपछी पुल भत्किन पुगेको हो ।

उक्त पुल पुर्णरुले क्षतिग्रस्त हुदाँ हजारौ मानिसहरुको आवगमन ठप्प भएको वडा नं.८ का वडाध्यक्ष कादिर अन्सारीले बताए । अत्याधिक बर्षाका कारण तराई क्षेत्रका नदिनालाहरुको जलस्तर बढेको छ भने नारायणी नदि समेत खतरा माथि बगिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ