असार २६ काठमाडौँ । म अख्तियारको सहसचिव हुँ भन्दै ठगी गरेको पाईए पछि ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको बुझिएको छ ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा सहमति भए पछि त्यही पैसा लिन जाने क्रममा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline