ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

सल्यान,२५ असार । दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका ५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ