जाजरकोट असार २४ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति जाजरकोटले जिल्ला शिक्षा समन्वय इकाई कार्यलय जाजरकोटमा चार बुदे माग पत्र बुझाउदै बन्दाबन्दीको समयमा समेत विद्यालयहरुले अभिभावकहरुसगँ चर्को शुल्क असुलेको भन्दै अविलम्ब रोक्न माग गरेको छ ।
ज्ञापन पत्र बुझाउँदै अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहीले भर्ना शुल्क, पाठ्यक्रम शुल्क भनेर विभिन्न बहनामा शुल्क असुली नगर्न विद्यालयहरुलाई अपिल गरे ।
शुल्क उठाउने कार्य अलिवम्ब रोक्न र यदी माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी अखिल क्रान्तिकारीले दिएको छ ।
ज्ञापन पत्र हेर्नुस्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline