धनकुटा जिल्ला पनि कोरोना मुक्त घोषित

धनकुटा जिल्ला पनि कोरोना मुक्त घोषित

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

असार २४ काठमाण्डौं । शुरुमा स्वास्थ्यकर्मी सुरक्षाकर्मी समेत संक्रमित भेटिएको धनकुटा जिल्ला समेत कोरोना मुक्त भएको छ । स्वास्थ्य मन्त्रालयले आज उक्त जिल्लालाई कोरोना संक्रमित मुक्त जिल्ला घोषणा गरेको हो ।
यो सगैँ नेपालमा पाँच जिल्ला कोरोना मुक्त भएको छ । जस अनुसार भोजपुर, तेह्रथुम, धनकुटा, मुस्तागं र हुम्ला रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ