असार २३ काठमाण्डौं । नेपालमा कोरोना संक्रमित बढीरहेका बेला निको हुनेको संख्या पनि बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै गत ६ सय ८८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । देशभरका आईसोलेसनबाट उनीहरु डिस्चार्ज भएका हुन् ।
७७ जिल्ला मध्य चार जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लाबाट संक्रमित सबै निको भएर घर फर्किएका छन् र ती जिल्लाहरु कोरोना मुक्त जिल्ला घोषित भएका छन् ।
हाल सम्म ४६ प्रतिशत संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना जीत्नेको कुल संख्या ७ हजार ४ सय ९९ जना पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline