असार १९ काठमाण्डौं । नेपालमा क्रमिक रुपले कोरोना संक्रमितको मृत्यु हुनेको संख्या बढीरहेको छ । यसै क्रममा असार १७ गते मृत्यु भएका काठमाण्डौं वानेश्वरका ८५ बर्षे बृद्धाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार उच्च रक्तचाप र पाकिन्सन्सको समस्यामा रहेका ती बृद्धा छाती दुखेर र पिशाब फेर्न समस्या देखिएर निजी अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते राति ११ बजे मृत्यु भएको थियो । यो सगैँ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline