असार १९ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभर ७ सय ४० संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमित १५ हजार २ सय ५९ पुगेको छ ।
हिजोको तुलनामा आज निकै बढी संक्रमित थपिएका छन् । कोरोनाका कराण हाल सम्म ३२ जनाको मृत्यु भईसकेको छभने ६ हजार एक सय बढी डिस्चार्ज भईसकेका छन् ।
एकै दिन ८ सय २३ जनाले कोरोना जीतेर घर फर्किएको पनि प्रवक्ता गौतमले जानकरी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline