कोरोनाले लियो ४५ दिने शिसुको ज्यान, मृतकको संख्या ३१ पुग्यो

कोरोनाले लियो ४५ दिने शिसुको ज्यान, मृतकको संख्या ३१ पुग्यो

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

असार १८ काठमाण्डौं । नेपालमा बालबालिकामा कोरोनाको जोखिम बढीरहेका बेला आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको मृत्यु भएको छ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार हिजो साझँ शिशुको मृत्यु भएको हो।

‘श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो’, उनले भने।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन्।
स्वासथ्य मन्त्रालयका अनुसार नेपालमा झण्डै २१ सय बालबालिका कोरोना संक्रमित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ