देशभर आज संक्रमित ४ सय ८२ थपिए, कुल १४ हजार ४६ पुग्यो

देशभर आज संक्रमित ४ सय ८२ थपिए, कुल १४ हजार ४६ पुग्यो

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

असार १७ काठमाण्डौं । आज देशभर कोरोना ४ सय ८२ संक्रमित थपिएका छन् । यो सगैँ देशभर संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार बढीको परीक्षणबाट ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाबाट अहिले सम्म ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ५६ डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ