छाती र ढाडमा नारा लेखेर नेकपाका युवाले गरे रुकुम पश्चिममा एमसीसीको बिरोध

छाती र ढाडमा नारा लेखेर नेकपाका युवाले गरे रुकुम पश्चिममा एमसीसीको बिरोध

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

रुकुम पश्चिम असार १७ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पश्चिम रुकुममा एमसीसी बिरुद्ध शरीरमा नारा लेखेर गरेका छन् । उनीहरुले छातीमा लाईन लागेर एमसीसी खारेज गर्नु पर्ने नारा लेखेका छन् भने ढाडमा नेकपा जिन्दावादको नारा लेखेका छन् ।
निधारमा फेटा बाधेर अनुहारमा रंग दलेर उनीहरुले विभिन्न ठाँउमा प्रदर्शन गरेको हाम्रा जनाईएको छ ।
नेकपाले एमसीसी खारेजीको माग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ