बारा असार १७ । मनसनु सकृय भएसँगै बारा जिल्ला विद व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने डुवान र कटानका क्षेत्रहरुको पहिचान गरी विपद् प्रतिकार्यका लागि तयार अवसथामा रहन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
त्यसैगरी विपद् प्रतिकार्यका लागि आवश्यक सुुरक्षा सामाग्रीहरु खरिदका लागि गृह मन्त्रालयबाट प्राप्त पाचँ लाख रकम नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीलाई समानुपातिक प्रणालिबाट वितरण गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिनुभयो।
स्थानीय विपद् व्यवस्था समितिलाई व्यस्ता क्षेत्रहरुको पहिचान गरी समयमै निराकरणका लागि पूर्वतयारी अवस्थामा रहन र आवश्यकताका आधारमा तालिमप्राप्त स्वयंसेवका विपद् प्रतिकार्य तालिम पाएका व्यक्तिहरूको अभिलेख राखि सुरक्षाकर्मीसँग समन्वय गर्न समितिले निर्देशन दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline