पर्सामा स्रोत नखुलेको एक लाख भारु सहित एक जना शसस्त्रको नियन्त्रणमा

पर्सामा स्रोत नखुलेको एक लाख भारु सहित एक जना शसस्त्रको नियन्त्रणमा

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असार १६ बीरगञ्ज । सशस्त्र प्रहरी बल अलौमा रहेको बिओपीमा खटिएको टोलीले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा झोला भित्रबाट ९१ हजार भारतिय नोट सहित ना १५ प५८३८ नम्बरको हुणडा साईन मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

पक्राउपर्नेमा पोखरीया नगरपालिका वडा न २ लमरिया निवासी बर्ष २८को मनोज यादब रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारु रकम , मोटरसाइकल , सहित यादबलाई आवश्यक कारबाहीको लागि राजशव अनुशन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ