प्रदेश १ः थप ११ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ः थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

विराटनगर, १६ असार  । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीको ल्याबमा परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाँईले जानकारी दिइएको छ ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ५७८ पुगेको छ । मंगलबासम्म डिस्चार्ज हुनेको संख्या ३९२ जना रहेका छन् । अस्पतालमा उपचार १८६ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ