नेपालमा आज एकै दिन ४ सय ६३ संक्रमित थपिए, कुल १२ हजार ७ सय ७२ पुग्यो

नेपालमा आज एकै दिन ४ सय ६३ संक्रमित थपिए, कुल १२ हजार ७ सय ७२ पुग्यो

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

असार १४ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभरका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा ४ सय ६३ संक्रमित थपिएका छन् । यो सगैँ देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आज थपिएका मध्य एक सय ५ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए ।
कोरोनाबाट हाल सम्म २८ जनाको मृत्यु भईसकेको छ ।

आज एक सय ७९ जना निको भएर घर फर्किएका छन् । जस मध्य १३ जना महिला रहेका छन् । यो सगैँ देशभर निको हुनेको संख्या ३ हजार ३ हजार १३ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ