डलर पचाउन विकासका नाममा एमसीसी पारित गरे नेतोहरुलाई गाँउ छिर्न नदिने रणदीपको चेतावनी

डलर पचाउन विकासका नाममा एमसीसी पारित गरे नेतोहरुलाई गाँउ छिर्न नदिने रणदीपको चेतावनी

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार १३ कालिकोट । नेकपा कालिकोटले एमसीसी सम्झौता खारेजीको माग गर्दै कालिकोटका सबै ईलाकाहरुमा प्रदर्शन गरको छ ।

कालिकोट पचालझरनामा भएको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले राष्टघाती एमसीसी सम्झौता खारेज नगरे र अमेरीकी सैन्यहस्तक्षेप नरोके जनता, पार्टी पंङ्ती सेना भएर अमेरीकी साम्राज्यवाद का बिरुद्द र राष्टीय स्वाधिनताको लडाई लड्ने ेचेतावनी दिए ।
नेपालमा यदी जबरजस्त बिकास र समृद्दीको नाउमा डलर पचाउन हस्तक्षेपगरी पास गराए दलाल हरुलाई गाउप्रबेश गर्न नदिने चेतावनी दिए । राष्टीय स्वाधिनताको पक्षमा लड्ने सबै पार्टी एक ठाउमा आएर दलाललाई ठिक पार्नु पर्ने समेत उनले बताए ।

यसै गरि जिल्ला का विभिन्न एरियाहरुमा जनपदर्शन सम्पन्न भएको नेकपा कालिकोटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ