जनकपुरमै मन्त्री साहको पुतला दहन

जनकपुरमै मन्त्री साहको पुतला दहन

  • शुक्रबार, असार १२, २०७७
  • राहुल गुप्ता

  • 14.5K
    SHARES

जनकपुर असार ११, । नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरेको छ र

नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दे, समाजिक विकास मन्त्री नवल किशोर साह राजीनामा दे, जस्ता नारा सहित पुतला दहन गरिएको हो।

नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह को नेतृत्व मा जनकपुरधाम शिव चौक मा गरिएको कार्यक्रम मा समाजिक विकास मन्त्री नवल किशोर साह को पुतला दहन गरिएको छ।

त्यसअघि उनिहरुले अस्पतालमा उपचार नपाएर मृत्यु भएका हँसपुर नगरपालिका वडा नं। ७ का राजु सदा लाई श्रद्धाञ्जली सहित १ मिनेट को मौन धारण समेत गरिएको थियो।

कार्यक्रम मा नेपाल तरुण दल का अखिल मढी,राहुल मिश्रा,रमेशकुमार यादव,अजय गुप्ता, महेस साह,डा राजु साह, डा बिजय साह,सुमन्त कर्ण, राजेश साह, बलराम गुप्ता,बलराम साह,बिजय महता,भरत साह,विजय यादव,अमन सिंह, नेविसंघ का आशुतोष नवीन झा, सुजित यादव,सुमन ठाकुर,मनिष यादव लगायत दर्जनौं तरुण दल तथा नेविसंघ का युवा हरुको सहभागीता रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ