नेपालमा आज एकै दिन ४ सय ३४ जना संक्रमित थपिए , कुल ११ हजार १ सय ६२ पुग्यो

नेपालमा आज एकै दिन ४ सय ३४ जना संक्रमित थपिए , कुल ११ हजार १ सय ६२ पुग्यो

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

असार ११ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा आज देशभर ४ सय ३४ जना संक्रमित थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यस मध्य महिला ४८ जना रहेका छन् ।
नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
यो सगैँ देशभर संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ