नेकपा मेचीकोशी ब्युरोद्धारा सुनसरी ईन्चार्ज निश्चललाई अविलम्ब रिहा गर्न माग

नेकपा मेचीकोशी ब्युरोद्धारा सुनसरी ईन्चार्ज निश्चललाई अविलम्ब रिहा गर्न माग

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

धरान असार ११ । विप्लव नेतृत्वको नेकपा मेचीकोशी ब्युरोले सुनसरी जिल्ला ईन्चार्ज निश्चललाई विना कारण पक्राउ गरिएको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।
ब्युरो ईन्चार्ज प्रतापले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीले मानवजाति लाई नै आक्रान्त पारीरहेका बेला पार्टीले संघर्षको कार्यक्रम स्थगित गरेको कुरालाई वेवास्ता गर्दै हिसा र आतक जारी राखेको भन्दै ओली सरकारले यस्तो धरपकड बन्द नगरे परिणाम गंभीर हुने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ