एमसीसीको पक्षमा मत प्रकट नगर्न दैलेखका जनप्रतिनिधिलाई नेकपा जिल्ला ईन्चार्ज दीपेन्द्रको आग्रह

एमसीसीको पक्षमा मत प्रकट नगर्न दैलेखका जनप्रतिनिधिलाई नेकपा जिल्ला ईन्चार्ज दीपेन्द्रको आग्रह

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

असार १० दैलेख । विप्लव नेतृत्वको नेकपाको दैलेख जिल्ला समितिका ईन्चार्ज दिपेन्द्रले एमसीसीको पक्षमा मतदान नगर्न दैलेखबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई आग्रह गरेका छन् । साथै एमसीसीको पक्षमा नलाग्न प्रदेश सभा सदस्यहरु , राजनीतिक दलका नेता कार्यकर्ता, अधिकारकर्मी, सञ्चारकर्मी सबैलाई उनले आग्रह गरेका छन् ।
आज एक विज्ञप्ति जारी गरी ईन्चार्ज दीपेन्द्रले जनता महामारीका रोग भोक , भ्रष्टाचार, कालाबजारीले आक्रान्त भएका बेला प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवा संसदबाट एमसीसी पास गराउन लागि परेको भन्दै बिरोध जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ