सय मिटरको दुरीमा सशस्त्र प्रहरी तर रोकिएन तस्करी !

सय मिटरको दुरीमा सशस्त्र प्रहरी तर रोकिएन तस्करी !

नवलपरासीमा झण्डै ६६ हजारको चल्ला नष्ट 

  • मङ्लबार, असार ९, २०७७
  • रबिन्द्र यादव

  • 8.5K
    SHARES

नवलपरासी पश्चिम ,९ असार।नवलपरासी पश्चिममा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले ६६ हजार बराबर रुपैयाँको कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ ।

मंगलबार बिहान सुस्ता गाउँपालिका- २ कुडियामा भारतबाट अबैध रुपमा ल्याँउदै गरेको १ हजार ३२० कुखुराको चल्ला प्रहरीले नियन्त्रण लिएर नष्ट गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकार दिए ।

नियन्त्रणमा लिएको चल्ला पशु क्वाराईटाईन, स्थानीय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा सय / सय मिटरमा सुरक्षाकर्मी खटिएपनि खुल्लारुपमा दिनहुँ तस्करी भईरहेको स्थानीय बताउँछन् ।

सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहेको स्थानीयले बताएका छन । तस्करको मिलोमतोमा तस्करी भइरहेको स्थानीयको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ