नेपालमै पहिलो पटक एकै दिन ३ सय ७० जनाले जीते कोराना, डिस्चार्ज हुनेको संख्या २ हजार बढी

नेपालमै पहिलो पटक एकै दिन ३ सय ७० जनाले जीते कोराना, डिस्चार्ज हुनेको संख्या २ हजार बढी

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

असार ८ काठमाण्डौं । नेपालमा कोरोना जीत्नेको संख्या पनि निरन्तर बढ्दो छ । नेपालमा संक्रमण फैलिए पछि पहिलो पटक एकै दिन आज ३ सय ७० जनाले कोरोना जीतेर घर फर्किएका छन् । यो हाल सम्मकै सबै भन्दा ठूलो संख्या हो । आज डिस्चार्ज हुने मध्य ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

आज सबै भन्दा धेरै दैलेखबाट २ सय ६५ जना डिस्चार्ज भएका छन् । यस्तै दाङबाट ६, सुर्खेतबाट ६, कालिकोटबाट २८, सल्यानबाट ३७ जना , बीरगञ्जबाट ११ जना, धादिगंबाट १७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ नेपालबाट कोरोना जीत्नेको संख्या २ हजार एक सय ४२ पुगको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ