असार ७ काठमाण्डौं । देशभर कोरोना संक्रमित बढीरहेका बेला कोरोना जीत्नेको संख्या पनि केही मात्रामा बढीरहेको छ । आज मात्रै एक सय ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । त्यस मध्य ८ जना महिला रहेका छन् ।
काठमाण्डौबाट ५ जना, महोत्तरीबाट १८ , सर्लाहीबाट ७४ जना, रौतहटका ८५ जना , सप्तरीबाट १२ जना डिस्चार्ज भएका छन् ।
यो सगै देशभरबाट कोरोना जीत्नेको संख्या १७ सय ७२ पुगेको छ । जस मध्य एक सय ४९ जना महिला रहेका छन् ।
कोरोनाबाट हाल सम्म २३ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline