असार ६ काठमाण्डौ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रमसगैं निको हुने क्रम पनि केही मात्रामा बढेको छ । आज देशभर २४ घण्टामा १ सय ७६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज हुनेमा सिराहा बाट २६, बाकेबाट ५४, कोशीबाट १० जना, सुर्खेतबाट २४ जना, दाङबाट ५ जना, मकवानपुरबाट ६ जना , डडेलधुराबाट २ जना, अछामबाट ५ जना, दार्चुलाबाट २ जना , डोटीबाट ९ जना कन्चनपुरबाट ८ जना , चितवनबाट ६ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा १८ जना महिला रहेका छन् । यो सगैं देशभर कोरोना जीतेर निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline