एन एन एस डब्लुए द्धारा माहाकाली अस्पताललाई पोषण युक्त सामग्री सहयोग

एन एन एस डब्लुए द्धारा माहाकाली अस्पताललाई पोषण युक्त सामग्री सहयोग

  • शुक्रबार, असार ५, २०७७
  •  -डम्मर राज भट्ट

  • 17.6K
    SHARES

कन्चनपुर ५ असार सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सेति प्रादेशीक बाट कोरना भाइरस कोभिड –१९ पुष्टी भै महाकाली अस्पताल कञ्चनपुर महेन्द्रनगर को आइसोलेसन कक्षमा उपचारको क्रममा रहेका ब्यक्तिहरुलाई एन एन एस डब्लुए,कञ्चनपुर र एसईबिएस उत्तर अमेरिका को साझेदारीमा महाकाली अस्पताल संग समन्वय गरि ५० जना कोरोना पोजेटीभ ब्यक्तिहरुका लागि पोषण युक्त खानेकुराहरु सहयोग हस्तान्तरण गरेको छ ।

पोषण युक्त सामाग्रीमा प्रतिब्यक्ति काजु १६० ग्राम ,बदाम २०० ग्राम ,छोरा २०० ग्राम,च्यावन परास २।५० ग्राम का दरले रहेको छ । उत्त सामाग्री अस्पताल व्यस्थापन समीतिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाइ हस्तान्तरण गरेको कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ