असार ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेका बेला निको हुनेको संख्या पनि आज भने केही बृद्धि भएको छ । यस अघिको तुलनामा २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरै २ सय १६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए ।
आज गोठगाँउबाट ५० जना, कोशी अस्पतालबाट ८ जना, बाकेबाट ४१ जना ,सर्लाहीबाट ३९ जना, जनकपुरबाट ३८ जना, रौतहटबाट ३० जना, महोत्तरीबाट ४ जना, सप्तरीबाट १३ जना र सर्खेतबाट ३ जना गरी २ सय १६ जना निको भएका हुन् । जसमध्य ९ महिला र २ सय १६ पुरुष रहेका छन् ।
हाल सम्म १४ सय २ जनाले कोरोना जीतेर घर फर्किसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline