रुकुमपूर्व, ३ असार । भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटामा लडेर मृत्यु भएको छ ।
वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर ल्याउन खोज्दा उहाँको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व०का प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
सो क्षेत्रमा वर्षा भइरहेकाले घटनाको विस्तृत विवरण आउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline