दुम्किबास पोलट्री फर्मले बिनयी त्रिवेणी गापाको विपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग

दुम्किबास पोलट्री फर्मले बिनयी त्रिवेणी गापाको विपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग

  • बुधबार, असार ३, २०७७
  • रबिन्द्र यादव

  • 8.2K
    SHARES

नवलपरासी पुर्व ३ असार । बिनयी त्रिवेणी गाउँपालिका स्थित दुम्किबासमा रहेको दुम्किबास पोलट्री फार्म प्रालिले बुधबार बिनयी त्रिवेणी गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन राहत कोषमा सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीलाई बुधबार ५१ हजार बराबरको चेक हस्तान्तरण गरिएको गाउँपालिका का प्रशाकिय अधिकृत बोधराज बस्यालले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी विनयी त्रिवेणी गाउँपालिकालाई उक्त रकम हस्तान्तरण गराइएको पोलट्री फार्म प्रालिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ